म मान्छे अलिक बाङ्गगो छु
राती सुत्नजाँदा बिहान सम्झन्छु
उठेपछि रात सम्झन्छु ।
जाडोमा half-pant सम्झन्छु
गर्मीमा hoodie सम्झन्छु
होस्टेल छँदा आमा सम्झन्छु
घर फर्कँदा काम सम्झन्छु
बिदेशजाँदा स्वोदेश सम्झन्छु
स्वोदेस आउँदा तलब
मन्त्री, हर्के हुँदा बलराम सम्झन्छु
बलराम मन्त्री छँदा खिलाराम सम्झन्छु।
singleछँदा मायाँ सम्झ्न्छु
migleहुँदा एक्लोपनको liberty सम्झछु।
हो! म मान्छे अलिक बाङ्गगै छु
फोन चलाउँदा calculus सम्झन्छु
practiceगर्दा अनेक सम्झन्छु
फेस्बुक खोल्दा insta सम्झन्छु
Story हेर्दा tweet सम्झन्छु।
चर्को घाममा सुस्त बतास सम्झन्छु
बतास चल्दा झरी सम्झन्छु
झरीमा बिस्कुन सम्झन्छु।
स्कुल पढ्दा , स्कुलनै जलोस: सम्झन्थेँ
UNI पुग्दा, आज त्यै स्कुल सम्झन्छु
कबड्डि खेल्दा पिट्टो सम्झन्छु
म, पिट्टो खेल्दा पौडी
हाँस्दा हाँस्दै दुख सम्झन्छु
म, रुँदा रुँदै सुख ।
म बाङ्गगै छु
बाङ्गगै रहन्छु ।
Saturday, 6 June 2020
Subscribe to:
Post Comments (Atom)
घोप्टे कलि
पात्रहरु : बा : टेलिफोन दाजु : (पहिलेका ढ्ययाब्रे )मोबाइलफोन आख्यानकर्ता : स्मार्टफोन के गर्नु बा! हाम्रो अस्तित्व नै भुल्छु कि जस्त...
-
साथीले साथ दिन्छ साथीले सम्झाउछ साथीले सयौँ चोट सहन्छ साथी सागर हो साथी समय भन्न्दा माथी हुन्छ समयले पर्खदैन साथिले छोड...
-
गुरु कलिला हातमा कलम समाउन सिकाउने देखि जिन्दगिको घाउमा मलम लगाउन सिकाउने सम्पुर्ण गुरु अनि गुरुआमाहरुलाइ मेरो प्रणाम 🙏🙏
1 comment:
El Cortez Casino - MapYRO
The El 보령 출장마사지 Cortez Hotel & Casino in Santa Ana, 대전광역 출장안마 CA 평택 출장샵 - 영주 출장안마 Find out what's 광주광역 출장안마 popular at El Cortez Casino in Santa Ana, CA and other places to stay near it.
Post a Comment