Tuesday 12 May 2020

तँँ


तँ ओझेल पर्नासाथ
छायाँ त लुकि दिन्छ ।
खै! तँ  कस्को आश गरिरहेछस्

तँ!
तँ नै होस्
तेरोलागि
फेरीकिन दुनियाँकालागि  मरिरहेछस्

घोप्टे कलि

पात्रहरु : बा : टेलिफोन  दाजु : (पहिलेका ढ्ययाब्रे )मोबाइलफोन  आख्यानकर्ता : स्मार्टफोन के गर्नु बा! हाम्रो अस्तित्व नै भुल्छु कि जस्त...